A complete routine of exam of the Public Service Commission(लोक सेवा आयोग) is given below:


लोक सेवा आयोग
सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा
परीक्षा संचालन शाखा
खुल्ला प्रतियोनगतात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गररएको सूचना
परीक्षा केन्द्र:
श्री प्लाटिनम मेनेजमेन्ट कलेज, कलिकस्थान, डिल्लीबजार।
द्रष्टब्यः
- उम्मेदवरले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गनुापनेछ ।
- प्रबेस पत्र विना कुनैपनि उम्मेदवरलाई परीक्षा सम्मिलित नगराइनेहुुँदा प्रवेशपत्र अनिवार्यरुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तिमा १ घण्टा आगाबै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
- परीक्षा भवनमा मोबाइल फोन निषेध गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सुचना बिना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन ।
लोक सेवा आयोगको बारे आधिक जान्न चाहानुहुन्छ भने: याह़ा थित्तनुहोस
लोक सेवा आयोग परीक्षाको तयारीको लागि किताब पढ्न: याह़ा थित्तनुहोस
लोक सेवा आयोग परीक्षाको तयारीको लागि किताब पढ्न: याह़ा थित्तनुहोस
अन्त्यमा, येस रुटिनलाई सक्दो सियर गरिदिन हुन अनुरोद गर्दछौं । धन्यवाद ।

Exam routine of the Public Service Commission (लोक सेवा आयोग) has been published by the Examination Board of Public Service Commission. It is the written exam that will start form Fifth of Shrawan, 2076 B.S.
0 comments: